कहाँ जान्छ जनताले तिरेको कर ?

तपाईंलाई लाग्छ होला, हामीले तिर्ने कर देशको विकासका लागि हो । तर, बजेट हेर्नुभो भने थाहा हुन्छ, हामीले तिर्ने करको एक सुका पनि विकासका निम्ति खर्च हुँदैन । बजेट बुझ्न विज्ञ नै हुनुपर्दैन, अलिकति तथ्याङ्क बुझे पुग्छ । देशले आगामी आर्थिक वर्षमा राजश्वबाट ९८१ अर्ब कमाउने अर्थमन्त्रीको विश्वास छ । र, ९५७ अर्ब चालू खर्चका … Continue reading कहाँ जान्छ जनताले तिरेको कर ?